सुकेटार विमानस्थलबाट बाह्रै महिना उडानका लागि प्रयास भईरहेको छ – मन्त्री भट्टराई
ताप्लेजुङ – सुकेटार विमानस्थलबाट बाह्रै महिना उडानका लागि प्रयास भईरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले रहेको बताएका छन्। मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला ताप्लेजुङ आइपुगेका भट्टराईले बिहीबार बिहान विमानस्थलको निरीक्षण गर्दै नियमित उडानका लागि विमानस्थलको सुधार...