तीन वर्षभित्र शिक्षामा क्रान्ति– मुख्यमन्त्री राई
कानेपोखरी (मोरङ) । १ नम्बर प्रदेशका मुख्यमन्त्री सेरधन राईले शिक्षा क्षेत्रमा क्रान्ति गर्दै प्राविधिक शिक्षालाई प्रदेश भरीको विद्यालयमा लागु गर्ने बताएका छन् । शनिबार मोरङको कानेपोखरी–६, स्थित जनसेवा माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।...