सिन्धुपाल्चोक बस दुर्घटनामा परि ज्यान गुमाउने ११ जनाकै सनाखत
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा शुक्रबार भएको बस दुर्घटनामा परि ज्यान गुमाउने ११ जनाको परिचय खुलेको छ । बस दुर्घटनामा परि पाँच जनाको घटनास्थलमा, १ जनाको उपचार गर्न अस्पताल लैजाँदै गर्दा बाटोमा र ५ जनाको अस्पतालमा ज्यान गएको हो । ज्यान गुमाउनेमा...