चिलीमा विरोध प्रदर्शनकाक्रममा तीनजनाको मृत्यु
ल्याटिन अमेरिकी मुलुक चिलीमा मूल्यवृद्धिको विरोधमा चर्किएको प्रदर्शनकाक्रममा तीनजनाको मृत्यु भएको छ । राजधानी सान्टियागोको एक सुपरमार्केटमा गरिएको आगजनीकाक्रममा दुईजनाको घटनास्थलमै र एकजनाको अस्पतालमा मृत्यु भएको हो । प्रदर्शन हिंसात्मक बनेपछि भने राष्ट्रपति सेबास्टिन पीनेराले मूल्यवृद्धि गर्ने निर्णय स्थगित गरेका...