पथरी स्पोर्टिङलाई ट्राइवेकरमा हराउदै पञ्चायन फुटबल क्लब सेमिफाइनलमा
पथरीशनिश्चरे । पथरी दोश्रो पथरी शनिश्चरे नकआउट फुटबल प्रतियोगिताको बिहिबारको खेलमा पञ्चायन फुटबल क्लब सुनसरी टाइबे्रकरमा पथरी स्पोर्टिङ क्लब पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। निर्धारीत समयमा बराबरीमा सकिएको खेलमा टाइबे्रकरको माध्यमबाट पञ्चायन फुटबल क्लब सुनसरी विजयी बनेको हो। खेल...