सनी विश्वकमालाई पहिलो ‘आईएमई लोकस्टार’ को उपाधि - Pahilo Online

सनी विश्वकमालाई पहिलो ‘आईएमई लोकस्टार’ को उपाधि

writer

काठमाडौै । रोल्पाका साढे सत्र वर्षीय सनी विश्वकर्माले ‘आईएमई लोकस्टार’को उपाधि जितेका छन्। पहिलो संस्करणको उपाधिसँगै सनीले नगद ५० लाख रूपैयाँ नगद र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवनबिमा पाएका छन्।

चेतन गोतामे, विनोद दनुवार तथा रामकुमार नेपाली पछिपार्दै उपाधि जितेका हुन्। यसैगरी रनरअप बनेका चेतन गोतामेले २५ लाख रुपैयाँ नगद र सिटिजन लाइफ इन्स्योरेन्समा १५ लाखको जीवन विमा पुरस्कार पाएका छन्।

सेकेण्ड रनर अप घोषित भएका विनोद दनुवारले १० लाख नगद र सिटिजन्स लाइफ इन्स्योरेन्सको तर्फबाट १० लाख बराबरको जीवन विमा पुरस्कार प्राप्त गरे। शुक्रबार साँझ प्रदर्शनी मार्ग्स्थित भृकुटीमण्डपमा भएको ग्र्याण्ड फिनालेमा पर्फमर अफ दि सिजनको उपाधि रामकुमार नेपालीले जिते।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes