सोलुखुम्बुमा ट्याक्टर पल्टदा चालकको मृत्यु - Pahilo Online

सोलुखुम्बुमा ट्याक्टर पल्टदा चालकको मृत्यु

writer

सोलुखुम्बु । सोलुखुम्बु दुधकुण्ड नगरपालिका ९ बस्ने २१ बर्षिय सोमेतामाङको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । हिजो राती साढे १० बजे ओखलढुङ्गा बाट बालुवा लिएरभित्री सडकखण्ड हुदै सोलुदुधकुण्ड तर्फ आउदैगरेको ना.६त. २४६० नम्बरको ट्याक्टर दुधकुण्ड गोरा स्थितमा सडकबाटअन्दाजी १०० मिटर तल खस्दा चालक सोमे तामाङको घटना स्थलमै मृत्यु भएको भनि आज बिहान ८ बजे प्रहरी चौकी केरुङमा खबर प्राप्त हुनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes