ग्रामथानमा बसको ठक्करबाट साईकलयात्रीको मृत्यु - Pahilo Online

ग्रामथानमा बसको ठक्करबाट साईकलयात्रीको मृत्यु

writer

मोरङ । मोरङको ग्रामथान गाउँपालिका ५ कखरमारीस्थित सडकखण्डमा बसको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । आज दिउँसो २ बजेको समयमा दक्षिणबाट उत्तरतर्फ आउदैगरेको को १ ख २७८५ नम्बरको बसलेसोही स्थान बस्ने बर्ष ५३ कोजनकलाल बिश्वासलाई ठक्कर दिएर गम्भिर घाईते बनाएको थियो । घाईते उनलाई उपचारकोलागी बिराटनर्सिङहोम बिराटनगर लगिएकोमा उपचारको क्रममा साढे २ बजेको समयमा उनको मृत्यु भएको थियो । ठक्कर दिने बस, बस चालकलाई ईलाका प्रहरी कार्यालय हरैचाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes