धिमाल ग्रामथानमा विना अनुमति व्यवसायिक संरचना निर्माण गर्ने कदम विरुद्ध विरोध
कानेपोखरी । मोरङको कानेपोखरी गाँउपालिकामा आदिमकाल देखि धिमाल समुदाय बसोवास गर्दै आएका छन् । धिमाल समुदायको इतिहास, संस्कृति र जीवन शैली वन जंगल, खोला नाला लगायत प्रकृतिसँग जोडिएको छ । कानेपोखरी वडा नं ७ मा धम्कुवा गाउँ टोल समितिले लामो...