पछिल्लो २४ घण्टामा ७५ जनाको मृत्यु, थप ६८२५ जना संक्रमित - Pahilo Online

पछिल्लो २४ घण्टामा ७५ जनाको मृत्यु, थप ६८२५ जना संक्रमित

writer

मोरङ । नेपालमा पछिल्लो २४ घण्टामा ७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ५६२ पीसीआर परीक्षण गर्दा ५८२५ र ३२११ एन्टिजेन परीक्षण गर्दा १ हजार जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा ५९०४ जना संक्रमणमुक्त भएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes