पछिल्लो २४ घण्टामा ५३१६ जना कोरोना संक्रमित, ७२१९ संक्रमणमुक्त - Pahilo Online

पछिल्लो २४ घण्टामा ५३१६ जना कोरोना संक्रमित, ७२१९ संक्रमणमुक्त

writer

नेपालमा पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ८०५ पिसीआर परिक्षणमा ४५२४ र ३०७३ एन्टिजेन परीक्षणबाट ७९२ गरि ५३१६ जनामा पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १०१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७२१९ जना संक्रमणमुक्त भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९९३ रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes