माओवादी केन्द्रको पथरीशनिश्चरे भुगोलबाट प्रदेश र जिल्ला नेतृत्वमा तीन दर्जन
पथरी । नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी बैठकले जिल्लाका सह–ईञ्चार्जहरु, संयोजक एवं विभिन्न विभागीय प्रमुख र खाली रहेका पदहरुमा पदपूर्ति गरेको छ । आज विहीबार बसेको प्रदेश कमिटीको पूर्ण बैठकले उक्त निर्णय गरेको प्रदेश सचिव गणेश उप्रेती शुशिलले जानकारी दिए...