हिमालय दर्शनमा उद्घोषण तालिम - Pahilo Online

हिमालय दर्शनमा उद्घोषण तालिम

writer

पहिलो अनलाइन

विराटनगर । विराटनगर–९ मा रहेको हिमालय दर्शन कलेजमा उद्घोष तथा भाषण तालिम सुरु भएको छ ।

लियो क्लब अफ विराटनगर गोग्राहको आयोजनामा कलेजको प्राङ्गणमा आइतबारदेखि सुरु भएको तालिम तीन दिनसम्म सञ्चालन हुने कलेजका प्रमुख भरत सापकोटाले जानकारी दिनुभयो ।

क्याम्सप प्रमुख सापकोटाले यस्ताखाले तालिमले विद्यार्थीहरुको दक्षता उजागर गर्ने र आप्mनो क्षमताको विकास हुने बताउनुभयो । तालिममा कलेजमा अध्ययनरत ३० जना विद्यार्थीहरु सहभागी रहेका छन् । तालिमको सहजिकरण विएफएमका कार्यकारी निर्देशक डा. सन्देशदास श्रेष्ठले गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes