मार्टसमा साँस्कृतिक कार्यक्रम - Pahilo Online

मार्टसमा साँस्कृतिक कार्यक्रम

writer

पहिलो अनलाइन

विराटनगर । विराटनगर–१० मा रहेको  मार्टस मेमोरियल बोर्डिङ स्कूलमा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

आइतबार स्कूलको प्राङ्गणमा भएको कार्यक्रममा स्कूलमा अध्ययनरत नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरुले नाटक, कथा, गीत तथा नृत्य प्रस्तुत गरेर दिनभर मनोरञ्जन दिएका थिए ।

कार्यक्रममा स्कूलको आन्तरिक खेलकुद तथा परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । उनीहरुलाई स्कूल व्यवयथापन समितिका अध्यक्ष नविन अधिकारी, प्रिन्सिपल विजय डाँगी तथा शिक्षकहरुले पुरस्कार वितरण गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes