पथरी खोलामा पुल शिलान्यास
पथरी । मोरङको पथरीशनिश्चरे ७ को किर्तिपुर र कल्याणचोक जोड्ने पथरी खोलामा बन्ने पुलको शिलान्यास भएको छ । बुधबार एक कार्यक्रमबीच नगरपालिका प्रमुख दीलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, वडाध्यक्ष कपिलमणि ढकाल र स्थानीय समाजसेवी जहरमान लिम्बूले संयुक्त रुपमा...