दर्जन बढी योजना अनुगमन
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा चालु आर्थिक वर्षका योजना सम्पन्न गर्ने रफ्तारका क्रममा नगरपालिका अनुगमन् समितिले एकै दिन १ दर्जन बढी योजना अनुगमन गरेको छ । अनुगमन समिति संयोजक एवम् नगर उपप्रमुख यमुना विष्ट बाँस्तोलासहित सदस्यह? मैनाकुमारी राई लिम्बू, इन्जिनियर...