जमर्को साप्ताहिक हेर्नको लागि यहां क्लिक गर्नुहोस्
१३ असार २०८३
पथरी शनिश्चरे । ‘हाम्रो पथरी, स्वच्छ सुन्दर पथरी’ भन्ने मूल नाराका साथ आज पथरी बजारमा सरसफाई अभियान सम्पन्न गरिएको छ । वडा स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापन समिति पथरीशनिश्चरे–१ को आयोजनामा भएको सरसफाई अभियानमा वडा नं. १ का अध्यक्ष भीम...
शनिश्चरे । पथरीशनिश्चरे–१० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले दिगो वन व्यवस्थापन सम्बन्धि एक दिवसीय तालिम सम्मन्न गरेको छ । शुक्रबार कार्यालय परिसरमा समूहका पदाधिकारी, विभिन्न उप समितिहरु, टोला प्रमुखहरु र सरोकारवालाबीच अभिमुखिकरण तालिम गरेको हो । उक्त अभिमुखिकरण कार्यक्रममा...
धिक्कार छ ती नेताहरुलाई, जसले भ्रष्टाचार गर्छन् धोका दिई देश जनातालई, सधैं आफ्नै खल्ति भर्छन् । अवश्य नै मर्नु पर्छ है, तिम्ले पनि एक दिन हातराखी छातीमाथी नै, सोचे हुन्थ्यो एकछिन । कुम्लयाएको धेरै धन, मर्दा लान पाइन्छ र ?...
पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा पालिका स्तरीय पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना तयारी कार्यक्रम सुरु भएको छ । आज नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा कार्यक्रमको उद्घाटन गरिएको हो । आर्थिक वर्ष २०७९/८० को स्थानीय तह स्तरीय समीक्षा...
मोरङ । नेकपा (माओवादी केन्द्र) सम्बद्ध धिमाल राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेलाले तारिलाल धिमालको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । शनिबार उर्लाबारी—३ स्थित, धिमाल जातीय बिकास केन्द्रको सभाहलमा भएको भेलाले अध्यक्षमा तारिलाल धिमाल, उपाध्यक्षमा कबिराज धिमाल, नरेन्द्र धिमाल, खगेन्द्र...
वि. सं. २०५९ सालमा तत्कालिन शनिश्चरे गाविस तथा यस वरपरका अभिभावकहरुको आफ्ना नानीहरुलाई अंग्रेजी माध्यमको शिक्षा दिनेबारेमा बेला बेला छलफलहरु हुने गरेका थिए । जब यस क्षेत्रबाट टाढाका अंग्रेजी माध्यमका विद्यालयमा आफ्ना नानीहरुलाई पढाउनु पर्ने बाध्यात्मक अवस्थालाई संवोधन गर्ने भनी...
आज (शनिबार) खण्डग्रास चन्द्रग्रहण लाग्दै छ। नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार राति १ बजेर १९ मिनेटमा चन्द्रग्रहण स्पर्श हुनेछ। यसको सुतक भने शनिबार दिउँसो ४ बजेर १९ मिनेटदेखि नै सुरु हुने समितिले जनाएको छ। राति २ बजेर ३८ मिनेट जाँदा...
विराटनगर/ नेपालीहरूको महान चार्ड विजया दशमीको अवसर पारेर मनोरञ्जन का साथै स्थानीय खानाको परिकारको बजारीकरण गदै संरक्षण तथा प्रर्वद्धन गर्ने उदेश्य का साथ विराटनगरमा ७ दिने दशैँ कार्निभल २०८० फुड फेस्टिवलको आयोजना संञ्चालनमा रहेको छ। सो फुड फेस्टिबलमा खानाका परिकारका...
पथरी शनिश्चरे । चाडबाड नजिकिएसँगै पथरी शनिश्चरे नगरपालिकाले बजार अनुगमनलाई तीव्रताका साथ निरन्तर अघि बढाइरहेको छ । उपभोक्ताको हकअधिकार संरक्षण, स्वच्छ बजार प्रवद्र्धन तथा अवाञ्छित मूल्यवृद्धि अनुगमन तथा नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्रताका साथ आज पाँचौ दिन पनि निरन्तरता दिएको...
पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे ०१ पथरी बजारमा विश्व प्रचलित नेपाली युवाहरुमाझ अत्याधिक प्रख्यात मोटरसाइकल तथा स्कुटर ब्राण्ड यामाहाले आफ्नो नयाँ सोरुमको स्थापना गरेको छ । आज सोमबार प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोको हातबाट उद्घाटन गरिएको हो। MAW...
© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.
Design / Developed by Codebundles