वेपत्ताका आफन्तले भने : ढिलो गर्ने आयोगप्रति विश्वास छैन
विराटनगर । ‘तीन जना छोरा थिए, एउटा खस्यो, दुई वटा वेपत्ता छन्, घरमा दुई जना छौं, मर्नेबेलामा हामीलाई कस्ले पानी देला ?’ विराटनगर–६ की जानुका पोखरेल (६१)ले भनिन्, ‘म जस्ता आमा संसारमा कोही पनि नहुन् ।’ माओवादीले संचालन गरेको १० वर्षे...