औषधी संञ्चालक संघको शुभकामना आदानप्रदान
विराटनगर । नेपाल औषधी संचालक संघले नयाँ वर्ष २०७५ सालको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । मोरङको कटहरी स्थित गोपाल फन एण्ड फुड पार्कमा शुक्रवार साँझ आयोजीत कार्यक्रममा विराटनगरमा रहेका औषधी संञ्चालक, औषधी ब्यवसायी, विक्री प्रतिनिधि, कर्मचारीहरुको सहभागीता...