कानेपोखरीका शिक्षकलाई प्राविधिक तालिम
रामकुमारी राई कानेपोखरी, ३२ जेठ । कानेपोखरी गाउँपालिकाले पालिका क्षेत्रमा रहेका विद्यालयका शिक्षक÷कर्मचारीका लागि विद्यालयको प्रोफाइल तयार एवं तथ्यांक राख्न प्राविधिक तालिम सञ्चालन गरेको छ । शुक्रबार कानेपोखरी–५ भौंसाबारीस्थित श्री माविको हातामा गाउँपालिकाभरीका तीन दर्जन शिक्षक÷कर्मचारीलाई एक दिवसीय प्राविधिक तालिम...