कानेपोखरी गाउँपालिकामा जेठ २५ देखि खेल सप्ताहा
कानेपोखरी(मोरङ) । मोरङको कानेपोखरी गाउँपालिकाले जेठ २५ देखि असार १ गते सम्म खेलकुद सप्ताहाको आयोजना गर्ने भएको छ । सोमबार गाउँपालिकामा पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराइएको हो । खेलकुद सप्ताहा अन्तरगत अध्यक्ष कप फुटबल, भलिबल, ब्याडमिन्टन, क्रिकेट,...