बलिउड अभिनेता गोविन्दा नेपाल आउने
नेपाल चलचित्र निर्माता संघले वीरगंजमा आयोजना गर्न लागेको ‘नेपाली चलचित्र स्वर्णीम महोत्सव’ मा सहभागी हुन बलिउडका चर्चित अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । आयोजक संघले वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले...