एभरेष्टको आर्टको देउसी भैलो सम्पन्न
पथरीशनिश्चरे । दिपावलीको अवसरमा मोरङको पथरीशनिश्चरेमा रहेर सृजना क्षेत्रमा पूर्वमै सक्रिय एभरेष्ट आर्ट फ्यूजनको आयोजनामा मौलिक लोपोन्मुख संस्कृति संरक्षणको सन्देश दिँदै बालन र संगीनी सहितको ‘सृजनात्मक देउसी भैलो’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा, वडानम्बर ३ का भूवनेश्वर पोखरेलको अगुवाईमा...