मेक्सिकोमा लागूऔषध माफियाको आक्रमणबाट नौ जनाको मृत्यु - Pahilo Online

मेक्सिकोमा लागूऔषध माफियाको आक्रमणबाट नौ जनाको मृत्यु

writer

उत्तरी मेक्सिकोमा लागूऔषध माफियाको हमलामा परि नौ जनाको हत्या भएको छ । मृत्य हुनेहरुमा ६ बालबालिका र तीन जना महिला रहेको बीबीसीले उल्लेख गरेको छ । उनीहरु अमेरिकी नागरिक रहेको बताइएको छ ।

मारिएकाहरु दशकौंअघि देखि मेक्सिकोमा बसोबास गर्दै आएका मोरमोन समुदायका रहेको बताइएको छ । अमेरिकाको सिमाना नजिकै पर्ने चिहुआहु आ र सोनोरो राज्यको बीचमा आक्रमण भएको प्रहरीले जनाएको छ ।

आक्रमणकारीको गलत निशानामा उनीहरु मारिएको सुरक्षा अधिकारीहरुको अनुमान छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाको निन्दा गरेका छन् । राष्ट्रपति ट्रम्पले ड्रग कार्टे्लिङ नियन्त्रणका लागि प्रयास गर्ने बताएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes