चिलीमा ३८ जना सवार सैन्य विमान बेपता - Pahilo Online

चिलीमा ३८ जना सवार सैन्य विमान बेपता

writer

काठमाडौं । चिलीमा एक सैन्य विमान सम्पर्क्विहिन भएको छ । १७ जना चालक दलका सदस्यसहित २१ यात्रु रहेको सैन्य विमान उडान सुर गरेको केही समयमै सम्पर्क विहिन भएको अधिकारीहरुले जनाएका छन् ।

चिलीको वायु सेनाले हराइरहेकाहरुको खोजी कार्य सुरु गरेको जनाएको छ । एयसफोर्सका अधिकारीहरुका अनुसार अन्र्टा्टिकाको किङ जर्ज टापुबाट मान्टाल्वातर्फ जाँदै गरेको सैन्य विमान सम्पर्क बिहिन भएको बीबीसीले जनाएको छ ।चिलीका राष्ट्रपति सेबास्टिन पीनेराले समेत घटनाको पुष्टि गर्दै खोजी कार्यमा कुनै कमि नराख्ने बताएका छन् । एजेन्सी

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes