कुटपिटबाट उदयपुरमा १ जनाको मृत्यु - Pahilo Online

कुटपिटबाट उदयपुरमा १ जनाको मृत्यु

writer

उदयपुर । उदयपुरको कटारी नगरपालिका १० राम्चेका ६६ बर्षीय बल बहादुर सुनुवारको कुटपिटबाट मृत्यु भएको छ । सोमवार राती ९ बजेको समयमा स्थानीय ४४ बर्षीय केबल बहादुर सुनुवार र मृतक बिच सामान्य बादबिबाद भई कुटपिट समेत हुँदा बल बहादुर घाईते भएका थिए । घाईतेलाई उपचारको लागी कटारी अस्पताल लगिएकोमा उपचारको क्रममा आज (मंगलबार) दिउँसो २ बजे मृत्यु भएको हो । कुटपिट गर्ने केबल बहादुरलाई ईलाका प्रहरी कार्यालय कटारीको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes