काजु स्वास्थ्यका लागि फाइदाजनक
काजु एक प्रकारको मसला हो । दिनको दुइ वा तिन ओटा काजु खाने गर्दा स्वास्थ्यमा अपत्यारिला फाइदाहरू देखा पर्न थाल्छन् । काजुमा प्रोटिन, मैग्निसियम, कपर, आयरन, पोटासियम, भिटामिन बी लगायतका तत्व भरपुर मात्रामा पाइन्छ । काजु उर्जाको मुख्य स्रोत हो...