प्रदेश १ मा चार मन्त्रीमण्डल विस्तार
विराटनगर । प्रदेश १ सरकारले नियुक्त गरेका चार राज्यमन्त्रीले सपथग्रहण गरेका छन् । आइतबार प्रदेश प्रमुख सोमनाथ अधिकारीको उपस्थीतिमा मुख्यमन्त्री शेरधन राईले चारजना राज्यमन्त्रीलाई सपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री राईले इलामका रामबहादुर राना मगरलाई भूमि व्यवस्था, कृषि तथा सहकारी...