ओखलढुङगामा आगलागीबाट २० लाख बराबरको क्षति
ओखलढुङगा । ओखलढुङगा सुनकोशी १० कुसादेवी बस्ने महेश्वर बास्तोलाको घरमा आगलागी हुदा २० लाख बराबरको क्षति भएको छ । सोमबार बिहान ०७ बजे बास्तोलाको घरमा बिधुत सट भई आगलागी हुदा घर, घर भित्र रहेको भाडावर्तन, अन्नपात,लत्ताकपडा यसै गरी ३ तोला...