वडा २ का जनप्रतिनिधिहरुले राहतको लागी एक महिनाको तलब दिने - Pahilo Online

वडा २ का जनप्रतिनिधिहरुले राहतको लागी एक महिनाको तलब दिने

writer

 

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका स्थित वडा नं. २ को जनप्रतिनिधिहरुले १ महिनाको तलब राहत वितरणको लागी दिने निर्णय गरेका छन ।

कोरोना भाइरसको कारण देश लकडाउन भएको धेरै दिन भएपछि दैनिक ज्यालादारीमा काम गरी खाने मदजुरहरुको लागी वडाका अध्यक्ष सहित ४ जना सदस्यले एक महिनाको तलब राहत वितरणको लागी दिइने घोषना गरेका हो ।

विहिबार वडाकार्यालयमा बैंठक पछि उनिहरुले सो को निर्णय गरेका थिए । वडाध्यक्ष सुशिल बुढाथोकीले १९ हजार ८ सय, वडासदस्य अर्जुन कुमार मगर, कलावती ऋषिदेव, नर बहादुर भण्डारी र सावित्री चौधरीको ७ हजार ४ सयको दरले जम्मा ४९ हजार ४ सय रुपैया छुटएको वडाध्यक्ष सुशिल बुढाथोकीले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes