ट्याक्टर दुर्घटनाबाट सहचालकको मृत्यु - Pahilo Online

ट्याक्टर दुर्घटनाबाट सहचालकको मृत्यु

writer

सुनसरी / सुनसरी बराहक्षेत्र(२ पुतली चौकका ३२ बर्षीय हरी थापाको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । हिजो साँझ पौने ७ बजे पुतली चौक स्थित भित्रि सडकखण्डमा को २ त १८३६ नम्बरको ट्याक्टर आफै अन्यन्त्रित भई पल्टदा सोही ट्याक्टरले किची सहचालक थापाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। ट्याक्टर चालक ४३ बर्षीय टंक निरौला घाईते भएकोमा उनको धरान घोपामा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes