पानीसँगै आएको भीषण हावाहुरीले सिन्धुलीमा ७१ घरको छाना र ११ वटा टनेल उडायो
सिन्धुली । बिहीवार दिउसो पानीसँगै आएको भीषण हावाहुरीले सिन्धुलीका पाँच स्थानीय तहमा ७१ घर तथा गोठको छाना र ११ वटा टनेल उडाएको छ । घर, गोठ र तरकारी खेतीमा निकै क्षति पुगेको छ। जिल्लाकामा ७१ घरको छाना, गोठको छाना र...