उदयपुर । शुक्रबार बिहान पौने ०९ बजे मोरङ उर्लाबारी ७ मा रहेको एक घरको माथिल्लो तलामा ट्रस्ट लगाई निर्माण गर्ने क्रममा एक्कासी लडी घाईते भएका एक व्यक्तिको उपचारका क्रममा गोदावारी अस्पताल उर्लाबारीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।