धरानमा भरुवा र कटुवा बन्दुसहित एक युवा पक्राउ
धरान । भरुवा, कटुवा बन्दुक र काठका डमी बन्दुकसहित प्रहरीले धरानका एक युवालाई पक्राउ गरेको छ । अवैध हातहतीया राखेको सुचनाका आधारमा बुधबार धरान उपमहानगरपालिका ४ देबीगाँउका २० वर्षीय सुर्य राईलाई प्रहरीले पक्राउ गरेको हो । राईलाई भरुवा बन्दुक १...