कानेपोखरीमा संक्रमित युवासँगै बसेका सबै व्यक्तिहरुको पिसिआर रिपोर्ट नेगेटिभ
कानेपोखरी । कानेपोखरीमा संक्रमित युवासँगै बसेका, आमा, ट्याम्पो चालक र कार्यरत दुईजना स्वास्थकर्मीका पिसिआर रिपोर्ट नेभेटिभ आएको छ । मोरङको कानेपोखरी गाउँपालिकाको जनसेवा माविको क्वारेन्टाइनमा रहेका २२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । क्षेत्रिय प्रोयोगशाला विराटनगरबाट शनिबार आएको पिसिआर...