मोटरसाईकल दुर्घटना चालकको मृत्यु - Pahilo Online

मोटरसाईकल दुर्घटना चालकको मृत्यु

writer

झापा । झापाको कमल गाउँपालिका ३ केर्खामा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । शनिवार राती सवा १२ बजे पुर्ववाट पश्चिम तर्फ जाँदै गरेको मे १० प ९८२६ नम्बरको मोटरसाईकलले सडकमा उभिरहेको राँगालाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक झापा गाउँपालिका ६ का २७ बर्षीय प्रदिप लम्साललाई उपचारको लागी लाईफ लाईन अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सोही मोटरसाईकलमा रहेका २६ बर्षीय धर्मेन्द्र सुवेदी घाईते भई सोही अस्पतालमा उपचार भईरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes