नगर प्रहरीहरुलाई द दर्ज्यानी चिन्ह प्रदान
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाले नियुक्त गरेका नगर प्रहरीहरुलाई बिहिबार दज्र्यानी चिन्ह प्रदान गरिएको छ । नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, वडाध्यक्षहरु बाबुराम एङदेन, जयबहादुर तामाङ सहितले दज्र्यानी चिन्ह प्रदान...