पथरी शनिश्चरे नगरद्धारा असक्तहरुका लागि घर घरमै भत्ता - Pahilo Online

पथरी शनिश्चरे नगरद्धारा असक्तहरुका लागि घर घरमै भत्ता

writer

 

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका अन्तर्गतका वडा कार्यालयहरुले बैंकमा आएर सामाजिक सुरक्षा भत्ता लिन नसक्ने असक्तहरुका लागि घर घरमै भत्ता पुर्याइदिने व्यवस्था गरेका छन् ।

यस क्रममा वडा नम्वर १० ले आर्थिक वर्ष ०७६÷७७ को अन्तिम चौमासिक भत्ता बैंक कर्मचारीको साथमा घर घरमा लगेर वितरण गरेको हो । असक्तहरुका लागि यस अघिदेखि नै वडा कार्यालयले घर घरमै लगेर भत्ता वितरण गर्दै आएको १० नम्वर वडाकी कार्यपालिका सदस्य मैनादेवी फुँयल आचार्यले बताईन।

 

 

 

 

 

 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes