वीपी प्रतिष्ठानमा रहेका कोरोना संक्रमितको मृत्यु - Pahilo Online

वीपी प्रतिष्ठानमा रहेका कोरोना संक्रमितको मृत्यु

writer

धरान । धरानको वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने सप्तरी जिल्लाको राजविराज नगरपालिका ६ का ७३ वर्षीय पुरूष रहेका छन् । उनको गए राति १० बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । मृतकको शव प्रतिष्ठानको मर्चरीमा राखिएको छ । शवको व्यावस्थापनका लागी नेपाली सेनासंग समन्यन भइरहेको जनाइएको छ । प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes