निःशुल्क रुपमा प्रदान गरिने औषधिहरुको अवस्थाका बारेमा नगरको अनुगमन - Pahilo Online

निःशुल्क रुपमा प्रदान गरिने औषधिहरुको अवस्थाका बारेमा नगरको अनुगमन

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरबाट आफ्नो मातहतका स्वास्थ्य संस्थामार्फत निःशुल्क रुपमा प्रदान गरिने औषधिहरुको अवस्थाका बारेमा नगरको अनुगमन् समितिले अनुगमन् गरेको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको टोलीले आइतबार नगरको स्वास्थ्य शाखाका कर्मचारीलाई भेटी खरिद भएका विभिन्न प्रकारका औषधिका सवै पक्षका बारेमा जानकारी लिएको हो। यसैबीच, अनुगमन् समितिले प्रदेश सरकार र नगरको सम्पन्न योजनाहरुको पछिल्लो अवस्थाको बारेमा जानकारी लिएको छ । जसमा वडा नम्वर १०, ८ लगायतका योजनाहरु रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes