भदौ १ देखि आन्तरिक र अन्तराष्ट्रिय उडान खोल्ने सरकारको निर्णय
काठमाडौं । सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश...