सुन्दरताले भरिपूर्ण सामुदायिक वन, पक्की चिहान र फोहोर डम्पिङले कुरुप बन्दै
पथरीशनिश्चरे । झट्ट हेर्दा कुनै राम्रो सहरजस्तो, विभिन्न आकृति र कलात्मक ढंगले सजिएका चिहानहरु, त्यो पनि राजमार्ग छेउमै । मोरङ पथरीशनिश्चरे –१० को शिविरडाँडा हुँदै यात्रामा निस्कने हो भने सडकउत्तरपट्टि यस्तै दृष्य देख्न सकिन्छ । घना जंगलमा तीव्र रुपमा पक्की...