कानेपोखरीमा यौनजन्य हिंसा, सचेतना र नियन्त्रण सम्बन्धि प्रशिक्षणात्मक कार्यक्रम
भोलानाथ भट्टराई कानेपोखरी । मोरङको कानेपोखरीमा सोमबार यौनजन्य हिंसा, सचेतना र नियन्त्रण नामक एक दिवशिय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ । कानेपोखरी ६ स्थित रमाइलो साकोस भवनमा स्थानिय पर्ल एकेडेमी विद्यालयको आयोजनामा सो प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको हो । प्रदेश...