इटहरी उपमहानगरमा १२ वटा खोप केन्द्रहरुमार्फत कोरोना खोप लगाइने
सुनसरी । इटहरी उपमहानगरमा फागुन २३ देखि २७ गतेसम्म १२ वटा खोप केन्द्रहरुमार्फत कोरोना खोप लगाइने भएको छ । वडा नम्वर ६, ७, ८ र ९ का लागि इटहरी अस्पतालमा फागुन २३ देखि २७ गते सम्म खोप लगाइने छ ।...