जिल्ला स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता सम्पन्न
झापा । झापाको बिर्तामोडमा जारी दोस्रो लायन्स क्लब जिल्ला स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिताको फाईनलमा मेन्स डवलमा प्रनिशसिंह ठकुरी र दिपक घिमिरे काँकरभिट्टाको जोडीले जितेको छ । नवीन सिलवाल, चाणक्य पाठक विर्तामोडलाई २२–२०,९–२१ र २१–१९ को अंकमा हराउदै प्रनिशसिंह ठकुरी, दिपक...