क्षयरोगीलाई अन्य नागरिक सरह अग्रसर बनाउन सहकार्य गरौः उपप्रमुख वास्तोला - Pahilo Online

क्षयरोगीलाई अन्य नागरिक सरह अग्रसर बनाउन सहकार्य गरौः उपप्रमुख वास्तोला

writer

पथरी शनिश्चरे । “संकेत समयको, क्षयरोग अन्त्यका’’ भन्ने नाराकासाथ आज मोरङको पथरी शनिश्चरे नगरपालिकामा पनि विश्व क्षयरोग विरुद्धको दिवश मनाइएको छ ।

नगरको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा उपप्रमुख यमुना विष्ट वास्तोलाले क्षयरोगीलाई हेला नगरी माया गरेर समाजका अन्य नागरिक सरह अग्रसर बनाउन सवैले सहकार्य गरेमा मात्र क्षयरोग अन्त्य हुने बताइन् ।

कार्यक्रममा वडाध्यक्ष सहितका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, क्षयरोगको औषधि सेवन गरिरहेका व्यक्तिहरुको सहभागिता रहेको थियो । नगरमा क्षयरोगको नियमित औषधि सेवन गरिरहेकाको संख्या ६० रहेको स्वास्थ्य शाखाका एकराज खत्रीले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes