समाज Archives - Page 90 of 97 - Pahilo Online
सोलारको भर पर्नुपर्दा समस्या

सोलारको भर पर्नुपर्दा समस्या

आईतवार, १८ चैत्र २०७४, १३:१९

उदयपुुर । उदयपुुरमा रहेका चार वटै गाउँपालिकामा विद्युत सेवा नपुग्दा कार्यालयको काम सञ्चालनमा समस्या भएको छ । जिल्लाको चार वटै गाउँपालिका कार्यालयसम्म बिजुली पुग्न नसक्दा दैनिक काम सञ्चालनमा समस्या भएको

ब्लड बैंक नहुँदा उपचारमा समस्या

ब्लड बैंक नहुँदा उपचारमा समस्या

आईतवार, १८ चैत्र २०७४, १३:१६

खोटाङ । खोटाङमा ब्लड बैंक नहुँदा शल्यक्रिया गरी उपचार गर्नुपर्ने विरामीको उपचारमा समस्या भएको छ । ब्लड बैंक नहुँदा कुनै विरामीको उपचारमा शल्यक्रिया गर्नुपरेमा आफन्तले तत्काल रक्तदाताको खोजी गर्नुपर्ने बाध्यता

पत्रकार कर्ण पुरस्कृत हुने

पत्रकार कर्ण पुरस्कृत हुने

बिहीबार, १५ चैत्र २०७४, १७:५१

विराटनगर । ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विराटनगरका पत्रकार नविन कर्ण पुरस्कृत हुने भएका छन् । सहकारी दिवसको अवसरमा विराटनगरबाट पत्रकारिता क्षेत्रमा सक्रिय नवीनचन्द्र कर्णलाई पुरस्कृत गर्न लागिएको हो

‘बाढीपीडितको राहत वितरणमा अनियमिता’

‘बाढीपीडितको राहत वितरणमा अनियमिता’

बुधबार, १४ चैत्र २०७४, २३:५०

विराटनगर । मोरङको जहदा गाउँपालिकाको वडा अध्यक्षले बाढीपीडितको रकम वितरणमा भेदभाव गरेको भन्दै स्थानीय बाढीपीडित विरोधमा उत्रिएका छन् । जहदा गाउँपालिकाका १ का वडा अध्यक्ष प्रदिपचन्द्र यादवले वास्तविक बाढीपीडितलाई राहत

आमाले छोरालाई तातो आइरनले डामिन् (हेर्नुहोस् फोटो)

आमाले छोरालाई तातो आइरनले डामिन् (हेर्नुहोस् फोटो)

मंगलवार, १३ चैत्र २०७४, २३:१०

विराटनगर । विराटनगर– ३ कमलमार्गकी सरला काफ्लेले आफ्नै ६ वर्षे छोरोलाई तातो आइरनले डामेको खुलासा भएको छ । आइरनले डामिएका उनका ६ वर्षे छोरा सिम्पल काफ्लेलाई सोमबार राती डामेको खुलेको

न्यूरोले मनायो विश्व छारे रोग दिवश

न्यूरोले मनायो विश्व छारे रोग दिवश

सोमबार, १२ चैत्र २०७४, १७:०४

विराटनगर । विश्व छारे रोग दिवशको अवसरमा विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले प्रभात फेरि गरेको छ । विभिन्न प्लेकार्ड, व्यानरसहितको प्रभातफेरिमा अस्पतालका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्र कुमार विष्ट,

याशोक्यानीमा १ सय किलो खोर्सानी होम (फोटो)

याशोक्यानीमा १ सय किलो खोर्सानी होम (फोटो)

सोमबार, १२ चैत्र २०७४, १६:४६

विराटनगर । मोरङको बेलबारी नगरपालिका–६ मा एक सय बढी किलो खोर्सानीको आहुती दिँदै खोर्सानी होम सकिएको छ । बेलबारी–६ स्थित सोमबारे, जितपुरमा विगतका वर्ष जस्तै यसवर्ष पनि चर्चित खोर्सानी होम

जिसस सभापतिले रातो पासपोर्ट पाउने

जिसस सभापतिले रातो पासपोर्ट पाउने

सोमबार, १२ चैत्र २०७४, १६:३७

काठमाडौं । जिल्ला समन्वय समितिका सभापतिले पनि कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग गर्न पाउने भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कूटनीतिक राहदानी प्रयोग गर्न पाउनेहरुको सूची संशोधन गरेको हो

भारतमा नेपालीको हत्या

भारतमा नेपालीको हत्या

सोमबार, १२ चैत्र २०७४, १६:१७

विराटनगर । भारत जोगवनीको टिकुलीया वस्तीमा एक आपसमा झगडा हुँदा एक नेपालीको हत्या भएको छ । इटहरी–१० का ३५ वर्षिय कृष्णबहादुर सुनवार माथि खुकुरी प्रहार गरी आइतबार हत्या भएको हो ।

अस्पताल परिसरमा सरसफाइ

अस्पताल परिसरमा सरसफाइ

शनिबार, १० चैत्र २०७४, १८:२३

विराटनगर । परिवर्तनको लागि हातेमालो संस्थाले विराटनगरको कोशी अञ्चल अस्पताल परिसरमा शनिबार सरसफाइ गरेको छ । युवाहरू आवद्ध रहेको संस्थाले शनिबार अस्पताल परिसरमा सरसफाइ गरेको हो । अस्पताल परिसरभित्र फोहर धेरै भएको जानकारी

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles