समाज
भारतमा नेपालीको हत्या
सोमबार, १२ चैत्र २०७४, १६:१७
विराटनगर । भारत जोगवनीको टिकुलीया वस्तीमा एक आपसमा झगडा हुँदा एक नेपालीको हत्या भएको छ । इटहरी–१० का ३५ वर्षिय कृष्णबहादुर सुनवार माथि खुकुरी प्रहार गरी आइतबार हत्या भएको हो ।
अस्पताल परिसरमा सरसफाइ
शनिबार, १० चैत्र २०७४, १८:२३
विराटनगर । परिवर्तनको लागि हातेमालो संस्थाले विराटनगरको कोशी अञ्चल अस्पताल परिसरमा शनिबार सरसफाइ गरेको छ । युवाहरू आवद्ध रहेको संस्थाले शनिबार अस्पताल परिसरमा सरसफाइ गरेको हो । अस्पताल परिसरभित्र फोहर धेरै भएको जानकारी
पिताजी कोइरालाको स्मृतिमा सम्मान
शनिबार, १० चैत्र २०७४, १७:३०
बिराटनगर । पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद विराटनगरको आयोजनामा प्रजातान्त्रिक योद्धा चक्रप्रसाद बाँस्तोलालाई पुरस्कृत तथा सम्मान गरिएको छ । आफ्नो जीवनमा प्रजातान्त्रिक आन्दोलनमा होमिएका र विभिन्न पदमा रहेर देश सेवा
पाँच महिनापछि हत्यारा पक्राउ
शनिबार, १० चैत्र २०७४, १६:०७
दमक । झापाको दमकस्थित हिमालय माविमा कक्षा १२ मा अध्ययनरत राजेश मल्लिकको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । गत कार्तिक २५ गते १९ वर्षीय राजेशको शव आफू व्यवस्थापक रहेकै
गुरुकुलमा मसान
शनिबार, १० चैत्र २०७४, १६:०५
विराटनगर । आरोहण गुरुकुल विराटनगरमा साहित्यकार गोपालप्रसाद रिमालको कृतिमा आधारित नाटक ‘मसान’ मञ्चन सुरु भएको छ । सहित्यकार स्व.गोपालप्रसाद रिमालद्वारा लिखित ‘मसान’ नाटक शनिबारदेखि एक सातासम्म मञ्चन गरिने भएको छ
सगरमाथाका विद्यार्थी पुरस्कृत
बिहीबार, ८ चैत्र २०७४, १८:१६
विराटनगर । विराटनगर–११ मा रहेको सगरमाथा सेकेन्डरी बोर्डिङ स्कूलले २२ औं विद्यार्थी दिवश बिहीबार विभिन्न कार्यक्रम गरी मनाएको छ । स्कूलको प्राङ्गणमा आयोजित कार्यक्रममा आन्तरिक खेलकुदमा उत्कृष्ट हुने कक्षा नर्सरीदेखि कक्षा
न्याय नपाए आत्मदाह गर्ने चेतावनी
मंगलवार, ६ चैत्र २०७४, २२:१६
विराटनगर । उपचारको क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा बिरामीको मृत्यु भएको भन्दै विवाद उत्पन्न भएको छ । चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको मृतकका आफन्तले दाबी गरेका छन् । देब्रे तिघ्राको
एसइइ परीक्षाका लागि केन्द्राध्यक्ष चयन
मंगलवार, ६ चैत्र २०७४, १९:०९
विराटनगर । चैत ८ गतेदेखि हुन लागेको एसइइ परीक्षाको केन्द्राध्यक्ष मोरङमा टुंगो लागेको छ । राजनीतिक भागबण्डा नमिल्दा यसअघिका परीक्षाका केन्द्राध्यक्षभने परीक्षा हुने अघिल्लो दिन मात्रै टुंगो लाग्ने गरेको थियो
नक्कली सुन देखाएर ठग्ने पक्राउ
मंगलवार, ६ चैत्र २०७४, १८:३१
धरान । पूर्वी नेपाल र भारतका विभिन्न ठाउँमा नक्कली सुन देखाएर सर्वसाधारण ठगी गरी हिँड्ने एक व्यक्ति सुनसरीको धरानबाट पक्राउ परेका छन् । काँचो सुनजस्तै देखिने पित्तलको पातो देखाएर ठगी
रासन कटौती रोक्न माग
मंगलवार, ६ चैत्र २०७४, १८:२९
पथरी । झापाको दमक तथा मोरङको पथरिशनिश्चरेमा रहेका भुटानी शरणार्थीहरूले लगातारको रासन कटौतीले जीवन निर्वाहनै कठिन भएको भन्दै स्थानीय सरकारसँग कटौती रोक्न मागेका छन् । तेस्रो देश पुनर्वास प्रक्रिया सुरु
