समाज Archives - Page 87 of 92 - Pahilo Online
हिमालय दर्शनमा उद्घोषण तालिम

हिमालय दर्शनमा उद्घोषण तालिम

आईतवार, ४ चैत्र २०७४, १९:४०

विराटनगर । विराटनगर–९ मा रहेको हिमालय दर्शन कलेजमा उद्घोष तथा भाषण तालिम सुरु भएको छ । लियो क्लब अफ विराटनगर गोग्राहको आयोजनामा कलेजको प्राङ्गणमा आइतबारदेखि सुरु भएको तालिम तीन दिनसम्म

मृगौलापीडितलाई आर्थिक सहयोग

मृगौलापीडितलाई आर्थिक सहयोग

आईतवार, ४ चैत्र २०७४, १९:३७

उर्लाबारी ।मोरङको मिक्लाजुङ–२ का एक मृगौलापीडितको उपचारका लागि विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमबीच मृगौलापीडित सेनीहाङ लिम्बूको उपचारका लागि नगद २ लाख ६२

सुनसरीमा भिषण आगलागी, ८२ घर जले

सुनसरीमा भिषण आगलागी, ८२ घर जले

आईतवार, ४ चैत्र २०७४, १०:३८

इटहरी । सुनसरीको बराह नगरपालिकामा शनिबार राति भएको आगलागीमा ८२ घर जलेका छन् । आगलागीमा ६० लाख रुपैयाँभन्दा बढिको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । बराह नगरपालिका–११ इक्राहका पुरण

युवाद्वारा मोरङ क्याम्पसमा सरसफाई

युवाद्वारा मोरङ क्याम्पसमा सरसफाई

शनिबार, ३ चैत्र २०७४, १९:२९

विराटनगर । विराटनगरमा सुरु गरिएको सरसफाई अभियानको चौथो हप्ता शनिबार विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस परिसर सरसफाई गरिएको छ । परिवर्तनका लागि हातेमालो (युनिटि फर चेन्ज) द्वारा विराटनगरमा

हरिण तस्करी हुने गरेको खुलासा

हरिण तस्करी हुने गरेको खुलासा

शनिबार, ३ चैत्र २०७४, १८:१३

विराटनगर । विराटनगर महानगरपालिकाभित्र संरक्षणको सुचिमा रहेका बन्यजन्तुको टाउको भेटिएको छ । विराटनगर १२ बखरीस्थित नहरमा बन्यजन्तु संरक्षण ऐनमा सुचिकृत रहेको २ वटा हरिणको काटिएको टाउको भेटिएको हो । दुईवटा

मुर्तिकार मितेरीलाई सम्मान

मुर्तिकार मितेरीलाई सम्मान

शनिबार, ३ चैत्र २०७४, १६:२२

पथरी । जापानमा विश्वकै ठूलो ढुंगाको बुद्धमूर्ति निर्माण गरेर नेपाली कलालाई विश्वमा चिनाउन सफल मोरङको मिक्लाजुङका प्रसिद्ध युवा मूर्तिकार मञ्जुल मितेरीलाई शनिबार सम्मान गरिएको छ । पथरी शनिश्चरे स्थित एभरेष्ट

आगलागीबाट ५६ लाखको क्षति

आगलागीबाट ५६ लाखको क्षति

शनिबार, ३ चैत्र २०७४, १६:२०

विराटनगर । मोरङको दुई स्थानमा भएको आगलागीमा ५६ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाला क्षति भएको छ । ग्रामथान गाउँपालिका २ स्थित बतराईटोल र सुनवर्सी नगरपालिका ९ डाईनिया बजार स्थित

विराटनगर नमुना बन्ने पराजुलीको दावी

विराटनगर नमुना बन्ने पराजुलीको दावी

शुक्रबार, २ चैत्र २०७४, १५:०७

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले क्षेत्रीय सहरी विकास परियोजना, सघन सहरी विकास कार्यक्रम र मझौला सहर एकीकृत वातावरणीय सुधार परियोजनाको काम तीब्र गतिमा अगाडि बढिरहेको बताउनुभएको छ ।

दुर्घटनामा तीन जनाको मृत्यु

दुर्घटनामा तीन जनाको मृत्यु

बिहीबार, १ चैत्र २०७४, १५:५६

विराटनगर । मोरङ र सुनसरीमा भएका छुट्टाछुट्टै तीन सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ । बुधबार राति दुहवी नगरपालिका–८ कोशी राजमार्गमा को ३१ प ९९७८ र को २५ प

दर्जन बढी योजना अनुगमन

दर्जन बढी योजना अनुगमन

बिहीबार, १ चैत्र २०७४, १५:५१

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा चालु आर्थिक वर्षका योजना सम्पन्न गर्ने रफ्तारका क्रममा नगरपालिका अनुगमन् समितिले एकै दिन १ दर्जन बढी योजना अनुगमन गरेको छ । अनुगमन समिति संयोजक एवम्

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes