समाज
धरानमा हटेन सिन्डिकेट
बिहीबार, २७ बैशाख २०७५, २३:०९
धरान । सरकारले यातायात क्षेत्रको सिन्डिकेट खारेज गरेपनि सुनसरीको धरानका यातायात व्यवसायीले सिण्डिकेटलाई कायमै राखेका छन् । धरान बसपार्कबाट दैनिक सञ्चालन हुँदै आएका दुई हजारभन्दा बढी सवारी साधनमा व्यवसायीले दादागिरी
विपन्नलाई सिंचाईमा सहयोग
बिहीबार, २७ बैशाख २०७५, २३:०७
विराटनगर । अतिविपन्न ऋषिदेव (मुसहर) समुदायलाई लक्षित गरी मोरङको धनपालथान गाउँपालिका–१ म सञ्चालित सामुदायिक तथा सिंचाईं उप–परियोजना समुदायमा हस्तान्तरण गरिएको छ । बुधबार नोचाको स्थानीय गढेरिया टोलमा निर्मित डिप बोरिङसहितको
‘सेलेले झरना’ ओझेलमा !
बिहीबार, २७ बैशाख २०७५, २३:०५
धनकुटा । प्रचारप्रसार र आवश्यक पूर्वाधार ब्यवस्थापन अभावमा धनकुटाको शहिद भूमि गाउँपालिका २ स्थित बुर्खामा रहेको आकर्षक प्राकृतिक झरना ओझेलमा परेको छ । आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य
मेरिल्याण्डका विद्यार्थी बेलायत जाने
बिहीबार, २७ बैशाख २०७५, २२:५७
विराटनगर । बैदेशिक शैक्षिक अनुभवका निम्ति विद्यार्थीहरुलाई प्रोत्साहन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजले यो वर्ष पनि बिद्यार्थीलाई बैदेशिक शैक्षिक भ्रमणमा पठाउने भएको छ । गएको २ वर्षदेखि कलेजले हरेक वर्ष
प्रतिवादीको पक्षमा वकिलको लर्को
बिहीबार, २७ बैशाख २०७५, २२:५१
विराटनगर । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ल्याएको साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका अभियुक्तबारे जिल्ला अदालत मोरङमा बिहीबारदेखि थुनछेक बहस सुरू भएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको
थुनछेक बहस : मुद्दाको पक्षमा ८ जना वकिल
बुधबार, २६ बैशाख २०७५, २२:२५
विराटनगर । अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका अभियुक्तको बयान सकिएसँगै बिहीबारदेखि सुरु हुने थुनछेक बहसमा सरकारको तर्फबाट आठ जना सरकारी वकिलले बहस गर्ने
मनी ट्रान्सफरमा चोरी
बुधबार, २६ बैशाख २०७५, २२:०९
विराटनगर । विराटनगर महानगरपालिका ९ मेनरोडमा सञ्चालित सम्राट मनी ट्रान्सफरमा मंगलबार राति चोरी भएको छ । महानगरपालिका कार्यालयको ‘बी प्लट’ भवनको माथिल्लो तलामा सञ्चालन गरिएको मनी ट्रान्सफरको सटर फुटाएर चोरी
विपन्न मुहसर समुदायलाई सिंचाईमा सहयोग
बुधबार, २६ बैशाख २०७५, २२:०१
विराटनगर । अति विपन्न ऋषिदेव (मुसहर) समुदायलाई लक्षित गरी मोरङको धनपालथान गाउँपालिका वडा नम्बर –१ म सञ्चालित सामुदायिक तथा सिंचाईं उप–परियोजना समदायमा हस्तान्तरण गरिएको छ । एक औपचारिक कार्यक्रमबीच बुधबार
श्रीनिवासाचार्यलाई उपचार खर्च नदिइने
मंगलवार, २५ बैशाख २०७५, २३:०५
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा सोमबार धर्मगुरु श्रीनिवासाचार्यमाथि गोली प्रहार भएको विषयमा दोषी सार्वजनिक गर्न पत्रकार सम्मेलनको तयारी भइरहेको थियो । सोही समयमा विराटनगरस्थित न्यूरो हस्पिटलका कर्मचारीको टोली धर्मगुरु
सुत्केरीको मृत्युपछि तनाव
मंगलवार, २५ बैशाख २०७५, २३:०१
तेह्रथुम । तेह्रथुम जिल्ला अस्पतालमा सुत्केरी हुन आएकी एक महिलाको मृत्यु भएपछि तनाव भएको छ । तीनदिन अघि प्रसुति गराउन अस्पताल भर्ना भएकी म्याङलुङ्ग नगरपालिका–८, आम्बुङकी ३५ वर्षीया रत्नमाया मगरको
